स्थानीय तह, संघ, प्रदेश र विचारका समाचार खोज्नुहोस्
कुल २४४५ समाचार
विराटनगर, १८ साउन । गत साउन १ देखी सुरूभएकाे फाेटाेसहितकाे मतदाता नामावलि संकलनका क्रममा बीस हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । उक्त कार्यक्रम अन्तरगत साउन १७ गतेसम्म बीस हजार १५१ जना मतदाता थपिएका हुन् । तीमध्ये पुरुष दस हजार २८१, महिला नौ हजार ८६९ र एक जना तेस्रोलिङ्गी मतदाता रहेको पूर्वक्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले…