स्थानीय तह, संघ, प्रदेश र विचारका समाचार खोज्नुहोस्
कुल २४४५ समाचार
जाजरकोट, १७ असोज । यहाँका गाउँ गाउँमा चुनावी गतिविधि तीव्र भएका छन् । प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवारको नाम टुङ्गो लागेपछि केही दलहरू चुनावी प्रचारमा लागेका हुन् । जाजरकोटमा सबैभन्दा अगाडि उम्मेदवार टुङ्गो लगाएको नेकपा (माओवादी केन्द्र) ले अरूभन्दा पहिले प्रचारको कुरा लिएर गाउँ–गाउँमा गएको छ । माओवादी केन्द्रको पछिपछि प्रदेशसभाको उम्मेदवार छनोटमा पछि परेको नेपाली…