१६ असार, नेपालगन्ज । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सुख र सेवा सुविधा मात्र खोज्ने कार्मचारी सरकारलाई नचाहिने बताएका छन् । नेपालगञ्जमा आयोजित ‘प्रशासनिक पुनःसंरचनाको सन्दर्भमा सेवा प्रवाह र तहगत अन्तरसम्बन्ध’ विषयक अन्तरक्रियामा पण्डितले तोकिएको ठाउँमा नजाने कर्मचारीको सरकारले विकल्प खोज्ने दाबी गरे । उनले तोकिएको काममा नजाने कर्मचारीको ठाउँमा अन्य कर्मचारी भर्ना…