६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

  २७ असार, बाबियाचौर– म्याग्दी । गण्डकी प्रदेशको लाइफ लाइन घोषित राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको काममा भएको ढिलाइप्रति गण्डकी प्रदेश सरकारले असन्तुष्टि जनाएको छ । आयोजनामार्फत म्याग्दी र मुस्ताङ खण्डमा भइरहेको सडक स्तरोन्नतिको स्थलगत अनुगमनपछि मंगलबार बेलुकी बेनी नगरपालिका ९ गलेश्वरमा जनप्रतिनिधि, प्रशासक, सुरक्षा अधिकारी र सरोकारवालासंगको अन्तरक्रियामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त…