जेठ ३१, जिरी । दोलखाको भीमेश्वर नगरपालिकालाई खुला दिसामुक्त नगर घोषणा गरिएको छ । यहाँ आयोजित कार्यक्रममा नगरलाई खुला दिसामुक्त नगरको रुपमा घोषणा गरिएको हो । नगरलाई आजै पूर्णखोप सुनिश्चतता नगरको घोषणा पनि गरिएको छ । नगरपालिकालाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले खुला दिसामुक्त र भीमेश्वर नगरपालिका प्रमुख भरत केसीले पूर्णखोप सुनिश्चतताको घोषणा…