पोखरा, १ असोज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले कानूनको अभावमा देशका कुनै पनि निर्वाचन नरोकिने बताएका छन् । पोखराबाट प्रकाशन हुने ‘समाधान’ राष्ट्रिय दैनिकको १६औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले संविधानको कार्यान्वयनका लागि सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्वलाई आत्मसात् गर्दै दृढ विश्वासका साथ आवश्यक कानून निर्माणको कार्य अघि बढेको बताए । सो…