१४ मंसिर, काठमाडौँ । निर्वाचन आयुक्त सुधीरकुमार शाहले यही मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सिलसिलामा ललितपुर जिल्लाको आकस्मिक अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले ललितपुरको समग्र सुरक्षा अवस्था, निर्वाचनको तयारी, कर्मचारी खटनपटन, निर्वाचन व्यवस्थापन, अनुगमन, आचारसंहिताको पालना लगायत बारेमा जानकारी लिएका थिए । सो अवसरमा आयुक्त शाहलाई ललितपुर…