स्थानीय तह, संघ, प्रदेश र विचारका समाचार खोज्नुहोस्
कुल ३८३८ समाचार
बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ११ बल्थलीका किसानले प्रयोग गर्दै आएको सिँचाइ कुलो अविरल वर्षाका कारण माथिबाट गएको पहिरोले भत्किएको छ । एशियाली विकास बैंकको दुई करोड ४२ लाखको आर्थिक सहयोगमा पक्की निर्माण गरिएको सो सिँचाइ कुलो ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरी एक महीना अगाडिमात्रै उपभोक्ता समितिलाई जिम्मा लगाएको थियो । बेथानचोक गाउँपालिका ५ स्थितलड्कु…