साउन १८, बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजबाट मोबाइल एप्लिकेशन शुरु गरेको छ । देशभरिमा नै पहिलो पटक प्रयोगमा ल्याएको मोबाइल एप्लिकेशन धुलिखेल नगरपालिकाबाट शुरु भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पहलमा मोबाइल एप्लिकेशन तयार गरी प्रयोगमा ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए । यो स्थानीय तहका लागि बनाएको…