३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

  साउन २५, भीमदत्तनगर । महेन्द्रनगरबाट भीमदत्त नगरपालिकामा परिणत भएको एकदशक बितेसँगै कञ्चनपुरको सिमान्त जिल्ला कञ्चनपुरका भीमदत्तनगरपालिका विकासमा छलाङ्ग मार्न थालेको छ । विसं २०६५ मा शहीद भीमदत्त पन्तको सम्मानका लागि तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट महेन्द्रनगर नगरपालिकालाई भीमदत्तमा परिणत गरिएको थियो । यो दशकको बिचमा भएको थुप्रै व्यवस्था परिर्वतनकाबीच भीमदत्तनगरको आर्थिक, भौतिक पूर्वाधार, कृषि, शैक्षिक लगायतका…