सन्तोष गौतम असोज ११, म्याग्दी । पहाडी जिल्ला म्याग्दीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार योजनाले प्राथमिकता पाएको छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारका जनप्रतिनिधि तथा निकायले दुर्गम ग्रामीण वस्तीमा केन्द्रीय प्रसारण लाइनको विद्युत सेवाको पहुँच विस्तारमा प्राथमिकता दिएका हुन् । म्याग्दीमा विद्युत् विस्तारका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारको ऊर्जा तथा…