कात्तिक १६, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ किन्दुका बासिन्दाले ९१ लाख जुटाएर विकासका पूर्वाधार निर्माण गरेका छन् । पोखरा, काठमाडौं लगायत देशका विभिन्न शहर, बेलायत, हङ्कङ, अमेरिका लगायतका देशमा पुगेका किन्दुका बासिन्दाको सहयोग र स्थानीयको श्रमदानमा सडक, सामुदायिक भवन, सत्तल र खेलमैदान निर्माण भएको हो । समुदायको ९१ लाखको लगानीमा निर्माण भएको स्वाँत–किन्दु…