फागुन २६, डोटी । जिल्लाको जोरायल गाउँपालिकाले घरमा हुने सुत्केरी तथा बाल मृत्युदरलाई शून्य बनाउने अभियानको शुरुवात गरेको छ । उक्त अभियानमा तथ्याङ्क सङ्कलन, निमन्त्रणा कार्ड वितरण लगायतका काम गरिने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, “हामी घरमा हुने सुत्केरी तथा बाल मृत्युदरलाई शून्य पर्ने अभियानमा छौँ, यसमा सबैले हातेमालो गरिदिनु प¥यो…