चैत २०, हेटौँडा । प्रदेश नं ३ सरकारले काठमाडौं महानगरभित्रको अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउने आश्वासन दिएको छ । आगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाको विकासमा तर्फबाट गरिने सहकार्य सम्बन्धी काठमाडौं महानगरपालिका र प्रदेश सरकारबीच भएको अन्तरक्रियामा मुख्यमन्त्री पौडेलले कामपाको सफाइका लागि प्रदेश सरकारले ब्रुमर तथा आपत्कालीन अवस्थाका लागि दमकल, एम्बुलेन्स लगायत उपलब्ध गराउने आश्वासन दिएको प्रदेशसभा…