घोराही । स्थानीयवासीको अवरोधका कारण लमही–कोइलावास सडक निर्माण प्रभावित भएको छ । लमही ४ सेम्रहवाका बासिन्दाले उचित मुआब्जा उपलब्ध गराउनुपर्ने भन्दै अवरोध गरेका हुन् । सरकारले सो ठाउँमा प्रतिवर्गमिटर ५० मुआब्जा निर्धारण गरेको छ । मुआब्जामा चित्त नबुझिएपछि स्थानीयवासीले सडक निर्माण रोकेका छन् । जग्गा मासिएपछि लमही ४ का देशुराम चौधरी आफू निकै मर्कामा परेको…