भोजपुर । नगर प्रमुखले तलबभत्ता रोकिदिएको भन्दै षडानन्द नगरपालिकाका करारका कर्मचारी आक्रोशित भएका छन् । केही महिनादेखि रोकिएको तलब बडादशैँमा घर फर्कने बेलासम्म नगर प्रमुख वीरबल राईले निकासा गर्न नमानेपछि आक्रोशित बनेका हुन् । नगरपालिकाका करारतर्फका ११० कर्मचारीको गत साउन महिनादेखि तलबभत्ता रोकिएको छ । साउन र भदौको तलबले दशैँ मनाउने आशामा रहेका कर्मचारीलाई राईले…