दमौली । ‘पर्यटन विकास एउटै लक्ष्यः म्याग्दे गाउँपालिकाको उज्ज्वल भविष्य’ मूल ध्येयका साथ तनहुँको म्याग्दे गाउँपालिकाले आवधिक पर्यटन विकास योजना निर्माण गरेको छ । नेपालका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरुको पहिचान, संरक्षण, प्रवद्र्धन एवं प्रचारप्रसारमार्फत राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्ने भन्ने सरकारको नीतिबमोजिम गाउँपालिकाले पाँचवर्षे ९०७४÷७५–०७८÷७९० पर्यटन…