खोटाङ । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने हरित सडकखण्डको साप्सुखोलामा निर्माण गरिएको पक्की पुल बुधबार औपचारिक उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिमको सिमानामा पर्ने साप्सुखोला २ नम्बर पुल प्रदेशसभा सदस्य रामकुमार राईले उद्घाटन गरेका हुन् । दिक्तेल–खोटाङबजार सडकखण्डअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका…