धु्रवसागर शर्मा १४ असार, बेनी– म्याग्दी । बेनी नगर कार्यपालिकादेखि नगरपालिकाको २ नं वडा कार्यपालिका भकुण्डे जोड्ने बेनी–भकुण्डे मोटरबाटो ट्रयाक खुलेको आठवर्ष बितिसक्दा पनि यातायातका साधन चल्ने बन्न सकेको छैन । २०६७ सालमा ट्रयाक खुलेको, साढे सात किमी दूरीको बेनी–भकुण्डे सडकको मर्मतका लागि अहिलेसम्म ७५ लाख खर्च गरिएको भए पनि न त्यो सडकमा यातायातका…