साउन ११, त्रिशूली– नुवाकोट । नगरपालिकामा बिहीबार भएको तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले तीन जनालाई आज ९शुक्रबार० पक्राउ गरेको छ । नगरपालिका कार्यालयमा तोडफोड गरेको आरोपमा नेपाल विद्यार्थी संघका नमराज सुवेदी, उत्सव श्रेष्ठ र नीरज चित्रकारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । नगरपालिकाले नगरको सम्पत्तिमाथि आक्रमण गरी…