वैशाख १०, पर्वत । लामो समयदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको मोदी गाउँपालिकाको भवन निर्माण शुरु भएको छ । गाउँपालिका २ देउपुरमा गाउँलेको सहयोगमा खरीद गरिएको जग्गामा भवन निर्माण शुरु गरिएको हो । आठकोठे उक्त भवनको सोमबार गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले शिलान्यास गरे । ७२ लाखको लागत अनुमानमा भवन निर्माणकार्य…