१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेठ ५, गौशाला । महोत्तरी जिल्लाको एउटा सिङ्गो गाउँपालिकामा प्रसूतिगृह (बर्थिङ सेन्टर) नहुँदा बिरामीलाई अन्यत्र लैजान कठिन भएको छ । जिल्लाको महोत्तरी गाउँपालिका प्रसूतिगृहविहीन भएकाले त्यहाँका गर्भवती महिलालाई सुरक्षितरुपमा बच्चा पाउन समस्या भएको हो । तीस हजार हजारभन्दा बढी जनसङ्ख्या रहेको त्यस गाउँपालिकामा अहिले करीब ८०० महिला गर्भवती छन् तर गाउँपालिकाभरि एउटा पनि प्रसूतिगृह नरहेको…