जेठ ६, जाजरकोट । स्थानीय सरकार गठन भएदेखि अहिलेसम्म जिल्लामा ४५० किलोमिटर सडक निर्माण भइसकेको छ । चालू आर्थिक वर्षमा मात्र सडक निर्माणका लागि ३३ करोड खर्च गरिएको छ । एउटै स्थानीय तहमा १० देखि १५ वटासम्म सडक निर्माण भएकाले गाउँगाउँमा सडक पुग्न सजिलो भएको छ । कुशे गाउँपालिकाले १३३ किमी सडक विस्तार गरेको छ…