असार २०, भजनी । कैलालीको टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को बजेट पारित गरेको छ । नगरपालिकाका उप–प्रमुख केशरी विष्टले ७४ करोड २९ लाख ६९३ को बजेट प्रस्तुत गरेकी हुन् । विनियोजित बजेटमध्ये चालूतर्फ ४२ करोड ६९ लाख ३८ हजार २६८ र पूँजीगततर्फ ३१ करोड ५९ लाख ६२ हजार ४२४ बजेट विनियोजन गरिएको छ ।…