धनबहादुर भण्डारी असार २३, डडेल्धुरा । अजयमेरु गाउँपालिकामा खानेपानीको अभाव शुरु भएको छ । खानेपानीको अभाव हुँदा दैनिक जीवनयापन नै अस्तव्यस्त भएपछि गाउँबाट तराइतर्फ वा खोला नजिकमा बसाइसराइ गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीयवासीको गुनासो छ । अजयमेरु ५ र ६ का अधिकांश गाउँ र बस्तीमा खानेपानीको चरम अभाव हुन थालेको छ । गाउँपालिका अन्तर्गतका गाल,…