स्थानीय तह, संघ, प्रदेश र विचारका समाचार खोज्नुहोस्
कुल २४४५ समाचार
नारायण अधिकारी, चितवन । स्थानीय तहको निर्वाचन जितेर पनि शपथ खान नपाउँदा भरतपुर महानगरपालिकाका जनप्रतिनिधि अन्योलमा परेका छन् । पहिलो चरणअन्तर्गत गत वैशाख ३१ गते निर्वाचन भएको भरतपुर महानगरकाका २७ वडाका वडा अध्यक्ष र सदस्य गरी १३५ जना निर्वाचित भइसकेका छन् । मतपत्र च्यातिएपछि वडा नं– १९ र गणना हुन बाँकी वडा नं– २० को…