हरि वास्तोला १५ चैत, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १५ स्थित ठूलीमजुवा द्वारेको खरबारीस्थित ७६८ रोपनी जग्गा सरकारी स्वामित्वमा फिर्ता भएको छ । व्यक्तिले कब्जा गरी धमाधम विभिन्न भौतिक संरचना निर्माण गर्न थालिएको साविक छिनेडाँडा गाविस वडा नं ९ को कित्ता नम्बर ५९१ को क्षेत्रफल ७६८ रोपनी १३ आना ३ पैसा १ दाम…