स्थानीय तह, संघ, प्रदेश र विचारका समाचार खोज्नुहोस्
कुल २४४५ समाचार
पोषणसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ । आगमी कात्तिक १८ देखि २१ गतेसम्म उक्त सम्मेलन आयोजना हुने राष्ट्रिय योजना आयोगले जनाएको छ । खासगरि बालबालिका, गर्भवती महिला र किशोर किशोरीहरूको पोषणलाई लक्षित सम्मेलनमा ८० देशका प्रमुख तथा उच्चपदस्थ अधिकारीहरू सहित १ हजार २ सय प्रतिनिधी सहभागी हुनेछन् । सम्मेलनमा पोषणसँग सम्बन्धित विभिन्न बिषयमा…