१८ पुस, भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीघाटमा एकमहिने माधवनारायण व्रत एवं मेला शुरु भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेला बिहान त्रिवेणीघाटमा स्नान गरी, सूर्यलाई अर्ध्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत शुरु भएको हो । श्रीस्वस्थानी वाचन सोमबारदेखि शुरु भए पनि दुईदिन पूर्णिमा भएकाले व्रत आजदेखि शुरु भएको माधवनारायण व्रत व्यवस्थापन…