शेरबहादुर सिंह असोज २१, भीमदत्तनगर । कञ्चनपुरको बेदकोट नगरपालिका ३ भम्काका ४८ वर्षीया मनवीर टमटा शुक्रबार बिहान गाउँ नजिकै निर्माण व्यवसायीको क्याम्प नजिकै मजदूरी गरिरहेको अवस्थामा भेटिए । विसं २०४६ मा बझाङ्को बुगङ्लबाट बसाइँ सरेर यहाँ आएका टमटाको लामो समयदेखि रोजगारीको गन्तव्य भने भारतको बैङ्लोर बन्यो । केही समयअघि घर आएका टमटा बस्तीको विकास…