बाजुरा । जिल्लामा भित्रिने विकास बजेटको सबैभन्दा ठूलो हिस्सा सडक निर्माणमा खर्चने गरिएको छ । अन्य शीर्षकमा आएको बजेटसमेत रकमान्तर गरेर सडकमै लगानी गरिएको छ । सडक सबैले उपयोग गर्ने भन्दै लक्षित वर्गका लागि आएको बजेटसमेत स्थानीय राजनीतिक दलको मिलेमतोमा शीर्षक मिलाएर सडकमै लगाइएको हो । ठाउँ विशेष र आवश्यकता पहिचान गर्नुभन्दा पनि घरघरमा सडक…