सुरेन्द्र भण्डारी २९ असार, सुरुङ्गा– झापा । झापामा पछिल्लो पाँच वर्षमा २१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । ग्रामीण क्षेत्रका सर्वसाधारणको सामाजिक तथा आर्थिक श्रोत एवं अवसरहरुमा पहुँच बढाउँदै गरिबी निवारणमा टेवा पु¥याउने उद्देश्यले झापाका विभिन्न खोलामा झोलुङ्गे पुल बनाइएको जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख इञ्जिनियर सुशील श्रेष्ठले बताए । सात करोड ७७…