खडानन्द अधिकारी असोज ७, कालीकोट । ठेकेदारको लापर्वाहीले कर्णाली राजमार्गका एउटा पुलको कालोसूचीसहित चारवटा पुल अलपत्र परेका छन् । म्याद सकिएको लामो समय भएपनि अझैसम्म पुलको निर्माण अधूरो रहेको छ । सडक डिभिजन कार्यलय सुर्खेतले हेर्ने चार र जुम्ला सडक डिभिजन कार्यलयले हेर्ने एउटा गरी पाँचवटा पुलको निर्माण अलपत्र बनेको छ । निर्माण अलपत्र…