मङ्सिर १८, पशुपतिनगर । इलाममा विद्युत प्रसारण लाइनमा प्रयोग हुने काठका खम्बा जीर्ण भएकाले कुनै पनि बेला ठूलो दुर्घटना निम्तिने सम्भावना बढेर गएको छ । काठका हजारौँ विद्युतीय खम्बा मक्किएको तर फेर्न पर्याप्त बजेट नहुँदा दुर्घटनाको सम्भावना बढेको नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रवीनबाबु घिमिरेले बताए । प्राधिकरणको अध्ययन अनुसार इलाममा नौ…