फागुन ६, दाङ । तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिमा ६० उजुरी दर्ता भएका छन् । तीमध्ये गत वर्षबाट जिम्मेवारी सरी आएका ११ र चालू आर्थिक वर्षको अहिलेसम्ममा दर्ता भएका ४९ गरी कूल ६० उजुरी दर्ता भएको समितिका संयोजक एवं उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले जानकारी दिइन् । दर्ता भएका उजुरीमध्ये २४ लाई मिलापत्र गराउन सफल भएको छ…