जेठ २८, बैतडी । दशरथचन्द नगरपालिकामा जारी दोस्रो संस्करणको यू–१९ उपप्रमुख कप टि–२० महिला क्रिकेट प्रतियोगितामा दशरथचन्द–२ देहिमाडौँ च्याम्पियन बनेको छ । सोमबार सम्पन्न फाइनल खेलमा साविक विजेता दशरथचन्द–६ थालिगडालाई चार विकेटले हराउँदै देहिमाडौँले उपाधि जितेको हो । उपाधिसँगै देहिमाडौँले ३० हजार पुरस्कार प्राप्त ग¥यो । उप–विजेता थालिगडाले २५ हजार पुरस्कार प्राप्त ग¥यो ।…