सिञ्जा । जुम्ला गुठीचौर गाउँपालिका वडा नं १ चोत्र गाउँमा १५ घरधुरीबाट शुरु भएको घरबास ९होमस्टे०मा अहिले आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका छन् । त्यहाँको घरबासमा अहिले दिनहुँ स्वदेशी र विदेशी पर्यटक पुग्ने गरेका छन् । गुणस्तरीय सेवा र आतिथ्य सत्कार गरी धेरै पर्यटक भित्रिने त्यो गाउँ घरबास गाउँका रुपमा विकसित भएको छ ।…