काठमाडौं । विभिन्न कारणले रिक्त भएका स्थानमा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुने भएको छ । मुलुकका विभिन्न ३७ जिल्लामा ५० पदका लागि उपनिर्वाचन गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता शङकरप्रसाद खरेलले जानकारी दिए । बिहीबारको निर्णय बमोजिम मिति तय गरिएको आयोगले जनाएको छ । उपमहानगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष…