९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटी । जिल्लाका नौ वटा स्थानीय तहहरुले खरीद गरेका यातायातका साधनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयको ध्यान गएको छ । आफूखुशी यहाँका स्थानीय तहले धमाधम गाडी किनेको समाचार प्रकाशित तथा प्रशारित भएपछि आयोगले डोटीका सबै स्थानीय तहसँग सवारी साधन खरीदसम्बन्धी कागजपत्र पेश गर्न माग गरेको बताइएको छ । यातायातका साधन खरीदमा मनोमानी गरेको भन्दै…