जाजरकोट । खलङ्गा–पाँचकाटिया सडकको ट्याक खुला भएको करीब नौ वर्षपछि पाँचकाटिया फूलचाउली, कार्याल्दापाखा, बारेकोट र चाँखुरे हुँदै जुम्ला जोड्ने सडक निर्माण गरिने भएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्र धरालाले अबको दुई महीनाभित्र सडक निर्माण गरिने बताए । सडक निर्माण नहुँदा स्थानीयवासी आक्रोशित थिए । जुम्ला जोड्ने मुख्य सडक भएर पनि सरकारी बेवास्थाका कारण…