१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले विकासका कामलाई तीव्रता दिएको बताएका छन् । मोरङको कोयलपुरस्थित २७ किलोमिटर लामो विराटनगर–पुष्पलाल चोक–गछिया सडक कालोपत्र स्तरोन्नति कार्यको आज यहाँ शिलान्यास गर्दै उनले सङ्घीयता कार्यान्वयनसँगै जनताका चाहना र आवश्यकतालाई पूरा गर्न सरकार गम्भीर रहेको बताए । उनले विकास निर्माणले जनताको जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास…