कमल खत्री १ जेठ, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आइतबार आएको बाढीले पु¥याएको क्षतिको विवरण संकलन र पीडितलाई राहत दिन शुरु गरिएको छ । किम्लाखर्कको ठाडो खोल्सामा आएको बाढी बस्तीतर्फ पसेपछि चार घरमा पूर्णरुपमा र ११ घरमा आंशिक क्षति हुँदा करीब १ करोड बढी क्षति भएको हो । बाढीले घर पुरिँदा स्थानीय…