साउन २४, बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिकाले पुराना घरको नक्सा पाससम्बन्धी सेवा अब वडा कार्यालयबाटै प्रदान गर्न थालेको छ । प्राविधिक टोली खटाएर वडा नं १४ कार्यालयबाट नक्सा पास अभियान सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । साविकका शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, गंगोलीया, मधवलिया र टिकुलीगढ गाविस मिलेर बनेको तिलोत्तमा नगरपालिकामा नक्सा पासको प्रक्रियामा झण्डै…