भदौ २९, दुल्लु । राउटे समुदाय बसोबास गर्दै आएको बस्तीमा पहिलो पटक बाल दिवस मनाइएको छ । दैलेखको गुराँस गाउँपालिका–८ को पाखापानीमा बसोबास गर्दै आएका राउटे समुदायको बस्तीमै पुगेर पहिलो पटक बाल दिवस मनाइएको हो । जिल्ला बालकल्याण समिति दैलेख, गुराँस गाउँपालिका र सामाजिक सेवाकेन्द्र (सोसेक) नेपाल दैलेखको संयुक्त प्रयासमा राउटे बालबालिकाले पहिलो पटक बालदिवस…