असार १०, ललितपुर । आर्थिक वर्ष २०७६÷७७ का लागि वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले गाउँको योजना तथा कार्यक्रमसहित ४१ करोड २ लाख ३८ हजारको बजेट प्रस्तुत गरेका छन् । पाँचौँ गाउँसभामा उपाध्यक्ष रञ्जना धिमिरेले सङ्घीय र प्रदेश सरकार तथा आन्तरिक स्रोतबाट जम्मा हुने अनुमानित ४१ करोड २ लाख ३८ हजार बजेट प्रस्तुत गरेका थिए ।…