स्थानीय तह, संघ, प्रदेश र विचारका समाचार खोज्नुहोस्
कुल २४४५ समाचार
नेपालगञ्ज । नेपालगञ्जमा पछिल्लो समय विकास निर्माणको संरचना विस्तार गर्ने क्रममा यहाँका ठूलाठूला रूखबिरुवाहरु मासिए । मुलुकको सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचय बनाएको नेपालगञ्जमा सडक कालोपत्र, पक्की नाला, डम्पिङ साइट लगायतका भौतिक पूर्वाधार निर्माणका क्रममा यहाँका रूखबिरुवा मासिए पछि तापक्रम अझ बढ्न गयो । यही कुराको ज्ञान भएरै होला अहिले नेपालगञ्जको तापक्रममा सन्तुलन…