साउन १६, पोखरा । पोखरा लेखनाथ महानगपालिकाले कर्मचारी सुविधाका लागि बुधबारदेखि बस सेवा सञ्चालन गरेको छ । महानगर तथा अन्तर्गत कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालय अवतजावतका लागि सजिलो होस् भनेर बस सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । बस सेवाको सुविधा महानगरका जनप्रतिनिधिले पनि उपयोग गर्न सक्ने बताउँदै उनले कर्मचारी कार्यालय…