साउन ९, जाजरकोट । यहाँका अधिकांश स्थानीय तहमा अझै बैँक स्थापना हुन सकेका छैनन् । जिल्लाका सात स्थानीय तहमध्ये तीन स्थानीय तहमा बैँक स्थापना भए पनि बाँकी चार ठाउँमा अझै स्थापना हुन नसकेका हुन् । बैँक स्थापना नहुँदा ग्रामीण क्षेत्रबाट सामान्य कामका लागि पनि जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता भएको बारेकोट गाउँपालिका वडा नं ७…