कृष्ण न्यौपाने फागुन ७, दमौली । तनहुँको म्याग्दे गाउँपालिका ७ मा उपभोक्ताको शतप्रतिशत लगानीमा पक्की नाला निर्माण शुरु भएको छ । मिन माध्यमिक विद्यालय पछाडिको तर्फको द्वारेखोला पुल्चोकदेखि तिलाटार हुँदै रानीश्वाँरासम्मको एक किमी पक्की नाला उपभोक्ताकै शत प्रतिशत लगानीमा शुरु भएको हो । गण्डकी प्रदेश सरकारले उक्त सडक कालोपत्रे गर्न ५० लाख विनियोजन गरेकामा एकतर्फी…