विराटनगर । भारत विहारको परमान नदीमा रहेको मीरगञ्ज पुलबाट ४० मेट्रिकटनभन्दा माथिका ढुवानीका साधन सञ्चालन हुन नसक्दा आयात निर्यातमा नेपाली व्यापारी कठिनाइमा परेका छन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घको कार्यकारिणी समितिले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईकासाथ सोमबार साँझ भेट गरी सो समस्या अवगत गराएका हुन् । उद्योग सङ्गठन मोरङ र…